¡Sorpréndeme!

युटुबले फेरीदै अशाेककाे जिन्दगी, राष्ट्रिय कलाकारलार्इ टक्कर दिने बाल गायकले गित रेकर्ड गर्रे

2018-04-17 3 Dailymotion

अशाेकले गित रेकर्ड गर्ने भएका छन् । युटुबले फेरीदै अशाेककाे जिन्दगी, राष्ट्रिय कलाकारलार्इ टक्कर दिने झापाका बाल गायक अशाेक दर्जि ।
प्रतिभा यस्तो क्षमता हो जसले हर कोहीलाई क्षण भरमै मन्त्रमुग्ध पार्न सक्छ । कसैमा राम्रो नाच्न सक्ने, कसैमा उत्कृष्ट अभिनय गर्न सक्ने त कसैमा मिठो गित गाएर सबैलाई मोहित बनाउन सक्ने कला रहेको हुन्छ । अदभूत क्षमताका कारण, छोटो समयमा नै मानिस चर्चामा आउने गर्दछन् । यस्तै क्षमताका कारण झापा दमक मिलडाँडाका अशोक दजी यतिबेला निकै चर्चामा रहेका छन् । उनि आफै फरक फरक नाम बताउछन् कतै अशोक त कतै रबिन

याे भिडियाेमा समाबेस भएका दृष्यहरूकाे लिक्क तल हरेकाे छ ।
©&® Reserved only dmk official