¡Sorpréndeme!

Sajha Sawal । साझा सवाल अङ्क ५२४ रोल्पाली जीवन

2017-12-26 2 Dailymotion

कम्युनिष्ट पार्टी माओवादीले थालेको शशस्त्र युद्दको उद्गम थलो रोल्पा, युद्द रोकिएपछि कस्तो भयोहोला ? युद्दकालमा योगदान गर्ने रोल्पालीको जीवन फेरियो होलाकि, उस्तै होला त ? यसपालीको साझा सवाल रोल्पाको जेलबाङ, घर्तीगाउँ र थवाङ पुगेर तयार गरिएको छ । साथमा पूर्व सभामुख ओनसरी घर्ती र यहीँका माओवादी नेता वर्षमान पुन । शहीदका पीता-माता मङ्ले बुढा र फर्की बुढासँग जेलवाङमा भेटेर उनिहरूको अवस्था देखेपछि युद्द हाक्ने नेताले कस्तो अनुभुति गरे? के भने ? यसपालीको साझा सवालमा ।

Like us on Facebook:
Follow us on Twitter:
Our Website: